म्याग्दीमा थप ७२ जनामा काेराेना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी जेठ ५ गते । म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना , मंगलामा गाँउपालिकामा १ … Continue reading म्याग्दीमा थप ७२ जनामा काेराेना संक्रमण पुष्टि